शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कश्मीरमा चरमपन्थीले घरमै पसेर गरे पाँच मजदुरको हत्या

कश्मीरमा चरमपन्थीले घरमै पसेर गरे पाँच मजदुरको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारत प्रशासित कश्मीरमा स्थानीय पाँच मजदुरको हत्या भएको छ ।

कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको कस्मिर प्रहरीले जनाएको छ । 

चरमपन्थीले घरमै पसेर उनीहरुको हत्या गरेको कश्मीर प्रहरीले ट्विटमार्फत जनाएको छ । घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।  

जम्मु–कश्मीरको अवस्था बुझ्न युरोपियन सांसदको समूह स्थलगत निरीक्षणमा रहेका बेला यो घटना भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।