शनिबार, साउन ३०, २०८३

बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- १८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृतले मंगलबार उनलाई पक्राउ गरेको हो। 

किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको बताएकी थिइन्। त्यसपछि राईलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राईले गोकर्णेश्वर–६ माकलबारीस्थित साथीको कोठमा लगी बलात्कार गरेको किशोरीको भनाइ उध्दृत गर्दै प्रहरीले जनाएको छ। 

किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।