शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीमा देउसी-भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना

गुल्मीमा देउसी-भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गुल्मी- जिल्लाको इस्मा गाउँपालिका–६ मा देउसी–भैलोको टोली बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु३त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।