काठमाडौं- सिन्धुपाल्चोकको लामोसाँघुस्थित सुनकोसी सबस्टेसनमा आगलागी भएको छ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानी बासिन्दा जुटेका छन्। ट्रान्सफरमर पड्किएर आगो लागेको हो।
क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक गणेशप्रसाद खनालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४