शनिबार, साउन ३०, २०८३

 ‘एक मधेस एक प्रदेश’ उपयुक्त छैन : गच्छदार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकको समृद्धिका लागि ‘एक मधेस एक प्रदेश’ उपयुक्त नभएको बताएका छन्।   

गोदावरी नगरपालिकाले आयोजना गरेको दीपावली, नेपाल सम्बत् एवं छठ पर्वको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ उपसभापति गच्छदारले भने, 
“मभन्दा ठूलो पार्टी हो। पार्टीभन्दा ठूलो मधेस हो। मधेसभन्दा ठूलो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन।” 

थारू र जनजातिको हकहितका लागि आफू लडेको बताउँदै उनले समग्र मुलुकको हितमा लड्न पार्टीमा लागिपरेको बताए। 

कार्यक्रममा ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।