शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घर भत्काउने क्रममा पुरिएर दुई जना घाइते, उद्धारकार्य जारी

घर भत्काउने क्रममा पुरिएर दुई जना घाइते, उद्धारकार्य जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको चाबहिलस्थित शान्तिमार्गमा पुरानो घर भत्काउने क्रममा दुई जना कामदार पुरिएर घाइते भएका छन्। घाइते भएका उनीहरुको तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

स्थानीयवासीहरुले अरु केही कामदार पनि पुरिएको आशंका गरेका छन्। उनीहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी किरन बज्रचार्यले जनाएका छन्। उनका अनुसार अहिले प्रहरी परिचालन गरी खोजी कार्य अगाडि बढाइएको छ।

चाबहिलस्थित मेडिकेयर अस्पतालमा र  दीर्घायु अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ। घाइते कामदारको पहिचानको खोजी भइरहेको बज्रचार्यले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।