शनिबार, साउन ३०, २०८३

बौद्ध भिक्षुसहित ५० भन्दा बढी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणका क्रममा ५० जनाभन्दा बढी पक्राउ परेका छन्।

शनिबार र आइतबार गरी बौद्ध भिक्षुसहित ५० जनाभन्दा बढी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

शनिबार राष्ट्रपति सीको आगमन अघिसम्म ३० जनाभन्दा बढी पक्राउ परेका थिए भने साँझ र आइतबार विहान गरी २० जनाभनदा बढी पक्राउ परेका छन्।

‘फ्रि तिब्बत’ आन्दोलनमा संलग्न भिक्षुहरूले प्रदर्शन गर्न सक्ने भन्दै बौद्ध क्षेत्र तथा विभिन्न गुम्बा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।