शनिबार, साउन ३०, २०८३

सीको विरोध गर्ने आशंकामा ३० जनाभन्दा बढी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको विरोध गर्न सक्ने आशंका ३० जनाभन्दा बढी पक्राउ परेका छन्।

प्रहरीका अनुसार संकास्पद ती व्यक्तिलाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

राष्ट्रपति सीको भ्रमणका क्रममा बौद्ध क्षेत्रबाट कालो बेलुन उडाउने तयारी गरेका तथा ‘फ्रि तिब्बत’को नारा लगाउन सक्ने भन्दै एक दर्जनभन्दा बढी पक्राउ परेका छन्। 

बौद्ध क्षेत्रमा बाक्लोरूपमा प्रहरी परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।