आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख महरालाई राजीनामा गर्न प्रधानमन्त्रीको निर्देशन

सभामुख महरालाई राजीनामा गर्न प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  प्रधानमन्त्री केपीशर्मा ओलीले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। 

संसद सचिवायलकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि मंगलबार बिहान प्रधानमन्त्री ओलीले महरालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस  सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए। 

यसअघि  ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । अहिले नेकपा सचिवालयको आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा काम गर्ने एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।