आइतबार, साउन ३१, २०८३

बल्ल सार्वजनिक भयो डिलक्स र सुपर डिलक्सको भाडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दसैंका लागि अग्रिम टिकट बुकिङ खुलेको करिब एक सातापछि यातायात व्यवस्था विभागले डिलक्स र सुपरडिलक्सको भाडादर सार्वजनिक गरेको छ । 

सर्वसाधरण टिकट लिन जादा अधिकांशलाई डिलक्स र सुपरडिलक्सको टिकट दिने गरिएपनि यसैको भाडा भने सार्वजनिक गरिएको थिएन् । जसका कारण यात्रुहरु अन्योलमा परेका थिए । 

अहिले डिलक्स र सुपर डिलक्सको टिकट सकिएपछि विभागले यसको भाडादर सार्वजनिक गरेको हो । 

डिलक्स र सुपर डिलक्समा कहाँ जान कति भाडा ? 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।