शनिबार, साउन ३०, २०८३

रक्सीले मातेका मालपोत प्रमुख प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीको कामगर्ने बेला रक्सी खाएर कार्यालय पुगेका मालपोतका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो।

सेवाग्राहीको काम नगरी मदिरा खाएर मातेको देखेपछि सेवाग्राहीले नै प्रहरीलाई जानकारी गराएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।