आइतबार, साउन ३१, २०८३

गोरखा र लमजुङमा भूकम्पको झड्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गोरखा र लमजुङको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहीबार साँझ ६.४९ बजे दुधपोखरी र घ्याचोक आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ७ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पका कारण कुनै क्षेति भएको विवरण भने सार्वजनिक भएको छैन।

बिहीबार नै दोलखाको श्यामा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। बिहान १.१८ बजे ४ म्याग्नीच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।