काठमाडौं- चितवनमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीसँग जोडिएकी उनकी प्रेमिका रुकु कार्की काठमाडौबाट पक्राउ परेकी छन्।
चितवन प्रहरीले पोष्टमार्टम तथा डिजिटल ल्याव रिर्पोट पाएकै दिन कार्कीलाइ पक्राउ गरेको हो।
चितवनमा मृत भेटिएका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि तयार गरेको भिडियोमा रुकु कार्कीसँग आफ्नो सम्बन्ध रहेको र सो सबन्ध बिग्रिएपछि आफूलाई फँसाउन खोजिएको दाबी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४