सोमबार, असार २३, २०८२

महालक्ष्मी विकास बैंकको सहयोग

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – महालक्ष्मी विकास बैंक लि. परासी शाखाले नवलपरासीको रामग्राममा रहेको पृथ्वीचन्द्र अस्पतालमा वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पृथ्वीचन्द्र अस्पताललाई सहयोग गरेको हो। अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ। उक्त अवसरमा अस्पतालका बिरामीलाई पनि फलफूल वितरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्