चार दिनदेखि लगातार भइरहेको वर्षाले प्रदेश २ का अधिकांश जिल्ला डुबानमा परेका छन्।
कमला नदीमा फसेका सबैको उद्धार गरिएको छ।
अविरल वर्षापछि आएको बाढीले डोल्पामा एक जनाको मृत्यु भएको छ भने दश जना वेपत्ता भएका छन् ।
काठमाडौंको जनजीवन सामान्य बन्दै
बिहीबार रातीदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।
अविरल वर्षा, बाढी र डुबानको कारण प्रदेश नम्बर १ मा १५ जनाको मृत्यु भएको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजिरहेको बताएका छन्।
बिहीबार रातीदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।
तत्कालीन नेकपा माओवादीले जग्गा कब्जा गरी आफैले बसालेका सुकुम्बासीलाई अहिले आएर उठाउन थालेपछि कैलालीको गोदावरी नगरपालिका–६ हरैयाका सुकुम्बासीको बिचल्ली भएको छ।
सरकारले अबिरल बर्षा संगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ।
नेपालको राहदानी विश्वका सबैभन्दा कमजोर राहदानीमध्ये परेको छ।
भैरहवामा रहेको एक सामुदायिक र एक संस्थागत विद्यालयले यो शैक्षिक सत्रदेखि कानून विषयमा पठनपाठन शुरु गर्ने भएका छन्।
वित्तीय साक्षरता निकै कम्जोर रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले वित्तीय साक्षरता अभियान सुरु गरेको छ।
लगातारको वर्षासँगै आएको बाढीले रौतहट सदरमुकाम गौर डुबानमा परेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले बाढी, पहिरो पीडितको उद्धार र राहतमा खट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षासँगै आएको बाढीले रोतहट सदरमुकाम गौर डुबानमा परेको छ।
लगातारको वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित भप्सी खोलाको पुल बगाएको छ।
वेल्स स्टार खेलाडी ग्यारेथ बेलले यस सिजनको प्रशिक्षण सत्रका लागि रियल मड्रिडको टिममा सहभागी भएका छन् ।
अविरल वर्षासँगै देशका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोका कारण दजनौं मानिसले ज्यान गुमाइरहँदा मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन भारी वर्षा हुने अनुमान गरेको छ।
सर्वोच्च अदालतको आदेश दिएपछि रिहा भएका विप्लव समूह कैलालीका विद्यार्थी नेता बबरजंग सिंह पुन: पक्राउ परेका छन्।