बिहीबार, वैशाख ३, २०८३

पराजति खेलमा जडेजाको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- जारी विश्वकपको सेमिफाइनल खेलबाट भारत बाहिरिए पनि सानदार पारी खेलेका रविन्द्र जडेजाले कीर्तिमान रचेका छन् । जडेजाले ५९ बलमा ७७ रन जोडेका थिए । 

विश्वकपमा आठौं नम्बरका ब्याट्सनको सर्वाधिक विकेट

रविन्द्र जडेजाले विश्वकपमा भारतीय टिमको इतिहासमा आठौं नम्बरमा मैदान प्रवेश गर्दै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले विश्वकपको इतिहासमा भारतका लागि ७७ रनको अर्धशतकीय पारी खेलेका थिए । 

यसअघि विश्वकपमा भारतका लागि पूर्व विकेटकीपर ब्याट्सम्यान नयन मोङ्गियाले सर्वाधिक २८ रन जोडेका थिए । उनले विश्वकप १९९९ मा जिम्बाब्बेविरुद्ध २८ रन जोडेका हुन् ।

विश्वकपमा आठौं नम्बर ब्याट्सम्यानको सर्वाधिक दोस्रो स्कोर

विश्वकपको इतिहासमा रविन्द्र जडेजाले जोडेको ७७ रन आठौं नम्बरमा मैदान प्रवेश गर्दै जोडेको सर्वाधिक दोस्रो सर्वश्रेष्ठ स्कोर हो । यसअघि विश्वकपमा वेस्टइन्डिजविरुद अष्ट्रेलियाका नेथन कुल्टर लाइलले ९२ रनको पारी खेलेका थिए । 

यस लिस्टको तेस्रो स्थानमा जिम्बाब्बेका पूर्व कप्तान हीथ स्ट्रीक छन् । उनले २००३ को विश्वकपमा न्युजिल्यान्डविरुद्ध ७२ रनको पारी खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।