काठमाडौं- सिंहदरबार वृत्तका एक थुनुवा उच्च अदालत पाटनबाट फरार भएका छन्।
बैंकिङ्ग कसुरमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले उच्च अदालतमा उपस्थित गराउने क्रममा फरार भएको सिंहदरबार प्रहरी वृत्तका प्रमुख डिएसपी कुशल कुमार बुढाथोकीले जानकारी दिएका छन्।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४