बुधबार, साउन २७, २०८३

बबरमहलमा ट्याक्सीको ठक्करबाट एकजनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। शनिबार विहान बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का दीपक थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै काभ्रे पनौती–१० का स्कूटर चालक २२ वर्षीय रोहितसिंह ठकुरी घाइते भएका र उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको  प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।