काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक भएको छ। सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा सो भन्दा तलको ग्रेड हासिल गरेका तथा दुई विषससम्ममा अनुपस्थित भएका नियमिततर्फका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन २६ र २७ गते परीक्षा लिने भएको हो।
हेर्नुस् परीक्षा तालिका
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४