मंगलबार, साउन २६, २०८३

डडेलधुरामा योग कक्षा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

डडेलधुरा – अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर डडेलधुराको ह्वाइट पार्क कलेजले पतन्जली योग समितिको सहयोगमा ६ दिन योग कक्षा सुरु गरेको छ। 

‘योग गरौं स्वस्थ्य रहौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमरगढी वार्ड नं २ का अध्यक्ष मनोरथा खडायतले गरेकी हुन् ।
स्वस्थ र खुसी रहनका लागि मानिसको जीवनमा योगको प्रमुख भूमिका रहेको ट्रेनिङ चिफ गणेश बहादुर ऐरले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।