आइतबार, साउन २४, २०८३

इद मनाउन आजै सार्वजनिक विदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा सरकारले आज  सार्वजनिक विदा दिएको छ। 

मन्त्रिपरिषद्ले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेपनि  इदको मुख्य दिन बुधबार नै परेपछि आजलाई सार्वजनिक विदा दिइएको हो । 

चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा बुधबार दिइएको गृहमन्त्रालयले जनाएको  छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो। 

देशैभर लागु हुने यो सार्वजनिक विदाको निर्णय मंगलबार साँझ अकस्मात आएपछि धेरैमा विदा बारे अन्योलता देखिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।