काठमाडौं - गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
गृह मन्त्रालयले मंगलबार विभिन्न सहसचिव तथा उपसचिव सरुवा गरेको हो। मन्त्रालयले रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पश्चिम, रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो। मन्त्रालयले विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकको समेत सरुवा गरिएको छ।
सरुवा हुने सिडिओको नामावली यस प्रकार छ :
