आइतबार, साउन २४, २०८३

रिक्सा चालकको आन्दोलन, मारमा यात्रु (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - धनगढीका विद्युतीय रिक्सा चालक मजदुरहरूले रिक्सा चलाउन छोडेपछि यात्रुहरुको मर्कामा परेका छन्। रिक्सा चालक आन्दोलनमा उत्रिएपछि यात्रुहरु अलपत्र परेका हुन्। धनगढीको टनटलापुर घाममा यात्रु पैदलै हिँडेर गन्तब्यमा पुग्नु परेको छ।

बालबालिका बृद्धबृद्धा बिरामी अशक्तहरु बढी मारमा परेका छन्। सम्बन्धित निकायले रिक्साको उचित व्यवस्थापन नगर्दा आफुहरु समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएपछि यात्रु समस्यामा परेका हुन्।









प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।