आइतबार, साउन २४, २०८३

धनगढीका विद्यालय एक साता बन्द 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एक साताका लागि बिदा दिने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या हुन थालेपछि २० गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।

हिउँदे वा बर्षे विदामा कटौती गर्ने गरि विद्यालय बन्द गरिएको उप–महानगरपालिकाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।