आइतबार, साउन २४, २०८३

‘जयशंकर’बाट काठमाडौं भयभीत हुँदा देउवाको बधाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– भारतका पूर्वविदेश सचिव एस जयशंकर भारतीय विदेश मन्त्री भएपछि काठमाडौं भयभित बनेको छ।

२०७२ मा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा जयशंकरको मुख्य भूमिका रहेको चर्चा थियो। अहिले जयशंकर नै विदेश मन्त्री हुँदा नेपालमाथि थप समस्या हुन सक्ने अनुमान धेरैले लगाउँदैछन्।

केही नेता तथा राजनीतिक विश्लेषकहरुले जयशंकरबाट त्रसित भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले जयशंकरलाई बधाई दिएका छन्।

आइतबार सभापति देउवाले जयशंकरलाई बधाई पत्र पठाएका छन्।

जयशंकर विदेश मन्त्री भएपछि नेपाल र भारतको सम्बन्ध राम्रो हुने विश्वास देउवाले व्यक्त गरेका छन्।

यस्तो छ देउवाको बधाइ-पत्र

"I would like to warmly congratulate you on your appointment as the Minister for External Affairs of the Government of India.

Given your long experience and contribution to India’s Foreign Service, I am confident that under the leadership of Prime Minister Shree Narendra Modi ji, you will be highly successful in taking India’s external affairs to new heights. 

Fondly remembering our personal acquaintance and meetings in our previous capacities, I am sincerely hopeful that the relations between Nepal and India will be further strengthened during your tenure as the Minister of External Affairs.

Please accept, Excellency, the assurances of my highest consideration."
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।