काठमाडौं- सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) बाट छलफल सुरु भएको हो ।
जारी बैठकमा सदस्यहरुले धारणा राखिराखेका छन् । योगेश भट्टराई, मिनेन्द्र रिजाल, महन्थ ठाकुर लगायतका आधा दर्जन सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४