आइतबार, साउन २४, २०८३

च्यम्पियन्स लिगमा को बन्ला च्याम्पियन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युईएफए च्याम्पियन्स लिग फुटबल अन्र्तगत आज (शनिबार) उपाधि भिडन्तमा इंग्लिस क्लबद्वय लिभरपुल र टोटनहाम भिड्दै छन् । खेल स्पेनको मड्रिडमा नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुँदै छ । 

यस पटक च्यम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब भिड्न लागेका हुन् । जुन् २००८ पछि यो पहिलो पटक हो । टोटनहाम पहिलो पटक उपाधि उचाल्ने दाउका साथ मैदानमा उत्रिदै छ । यता लिभरपुल भने च्याम्पियन्स लिगको उपाधि १४ वर्ष सम्म उचाल्न नसकेको भोका मेटाउने योजनामा छ । 

दुबै टोली चिरपरिचित भएकाले पनि खेलमा नतिजा अविस्वासनिय आउन सक्ने अनुमान गर्न सकन्छ । किनकी दुबै टोलीले घरेलु लिगमा एक अर्कासँग खेली सकेका छन् । जस स्वोरुप दुबै टोलीलाई एक अर्काविरुद्ध नयाँ रणनिती अपनाउन सहज हुने छ। 

त्यसैले पनि टोटनहाम लिभरपुललाई पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्नै  इतिहास रच्न चाहन्छ । यस खेलका लागि कप्तान ह्यारी केन मैदानमा फर्कने बताइएको छ । चोटका कारण केन पछिल्लो समय मैदान बाहिर रहदै आएका थिए । 

टोटेनहमले सेमिफाइनलमा डच क्लब आयाक्सलाई समग्रहमा ३-२ ले पराजित गरेका थियो । यता लिभरपुलले भने पहिलो लेगमा बार्सिला्नाविरुद्ध ३-० गोल अन्तरले पछि परेका अवस्थानमा दोस्रो लेगमा ४-० को अविस्वासनिय जित निकाल्दै फाइनल प्रवेश गरेका थियो । 

गत सिजन फाइनलमा रियल मड्रिडसँग ३-१ ले पराजित भएको लिभरपुल यस सिजन भने जित निकाल्दै उक्त पिडा भुलाउने दाउमा हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।