आइतबार, साउन २४, २०८३

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति भर्जिनिया विच सिटीका कर्मचारी हुन्। उनी लामो समयदेखि त्यहाँ काम गर्दै आएका थिए।

उनको प्रहरी कारबाहीको क्रममा ज्यान गएको भएपनि प्रहरीले घटना घटाउने व्यक्तिका बारे विस्तृत जानकारी दिएको छैन। घटनामा परी एक प्रहरीसमेत घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार साँझ ४ बजे घटना भएको हो। गोली प्रहार गर्ने व्यक्ति एक्लै भएको प्रहरीले जानकारी दिएको छ। घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्त्सना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।