आइतबार, साउन २४, २०८३

मोदीको क्याविनेटमा कसलाई कुन मन्त्रालय? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्का सदस्यहरुको कार्यविभाजन भएको छ।

मोदीको क्याविनेटमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ भने वरिष्ठ नेता एवं पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ।

नितिन गटकरीलाई पुनः सडक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी नेपालमा संविधान जारी हुँदा मोदीको विशेष दूतका रुपमा आएका पूर्व विदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ। जयशंकरले नै नेपालमाथि नाकाकन्दी गर्ने सुझाव मोदीलाई दिएको आरोप लाग्दै आएको छ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।