आइतबार, साउन २४, २०८३

उद्योगी प्रभाकर शम्शेरको अमेरिकामा निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उद्योगी एवं पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार प्रभाकरण शम्शेर राणाको निधन भएको छ। अमेरिकामा एक वर्षदेखि उपचार गराइरहेका राणा विहीबार निधन भएको हो।

होटल सोल्टीका संस्थापक अध्यक्षसमेत रहेका राणा पूर्वराजा शाहको राजनीतिक सल्लाहकार भएका थिए। सिप्रदी र सुर्या टोबाको लगायतका व्यवसायमा संलग्न थिए। 

उनी पूर्वराजा शाहको सल्लाहकार मात्रै होइन व्यवसायिक साझेदारसमेत थिए। न्यूर्योकमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।