आइतबार, साउन २४, २०८३

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन्। 

प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्यलगायत दिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।