आइतबार, साउन २४, २०८३

देउवाले भने :‘काम गर्ने क्षमता छैन, वितरणमुखी बजेट’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रस्तुत बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन्।

बजेट भाषणपछि संसदबाट बाहिरिदै गरेको देउवाले एक वाक्यमा भने,‘क्यापिसिटी नै नभई कन के के न गर्छु भन्छ। सरकारसँग काम गर्ने क्षमता छैन। बजेट वितरणमुखी छ।’

यसैगरी प्रतिपक्षी दलका अन्य नेताहरुले पनि बजेटले जनतालाई ढाँड सेक्ने प्रतिक्रिया दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।