काठमाडौं- १२औं गणतन्त्र दिवसका अवसरमा गणतन्त्र दिवस मूल आयोजक समितिले राजधानीको सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, संवैधानिक निकायका उच्च पदाधिकारी, मन्त्रीगण, सरकारका उच्च अधिकारी, विदेशी नियोगका प्रमुखलगायतको उपस्थिति थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित विभिन्न सांस्कृतिक समूहले कला कौशल र झाँकी प्रदर्शन गरेका थिए । यसैगरी नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...