आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवाले माग्यो ९ हजार कर्मचारी ( कुन पदमा कतिको आवेदन ?)

लोकसेवाले माग्यो ९ हजार कर्मचारी ( कुन पदमा कतिको आवेदन ?)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोकसेवा आयोगले एकै पटक ९ हजार भन्दा धेरै नयाँ कर्मचारीका लागि आवेदन मागेको छ । 

बुधबार गोरखापत्रमा एक सुचना जारी गर्दै ले स्थानीय तहका लागि यति ठूलो संख्यामा आवेदन माग गरेको हो । 

लामो समयदेखि स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कामकाज समेत प्रभावित हुँदै आएको थियो । देशभरका ७५३ मध्ये ५५५ स्थानीय तहले १४ हजार ६ सय कर्मचारी माग गरेका छन्। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पदपूर्ती गर्न सकेको थिएन् । 

कर्मचारी अभाव कम गर्न आयोगले स्थानीय तहको नाम नै किटेर आवेदन माग गरेको हो । आयोगले चौथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।