आइतबार, साउन २४, २०८३

चारबर्षपछि खुल्यो तातोपानी नाका 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- चार वर्षदेखि बन्द रहेको तातोपानी नाका बुधबार (आज) देखि सञ्चालनमा आउदै छ । 

१२ बैशाख २०७२ को भुकम्प र २१ असार २०७३ मा आएको भोटेकोसीको बाढीले नेपाल चिन जोड्ने मितेरी पुल क्षतिग्रस्त भएपछि सो नाका बन्द भएको थियो । 

भुकम्पले क्षतिग्रस्त भएको मितेरी पुल, लार्चास्थित सुख्खा बन्दरगाह र कोदारी सडक चिनले पुननिर्माण गरिदिएपछि तातोपानी नाका सञ्चालनमा आएको हो ।
 
तातोपानी नाका बन्द हुदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो । चिनसँगको सिधा र छाटोदुरीको नाका बन्द भएपछि चिनबाट आउने सम्पुर्ण सामान भारत हुदै नेपाल भित्रिएको थियो भने नेपालबाट चिनमा हुने निर्यात पनि बन्द भएको थियो । 

सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए भने सो नाका हु्दै चिनसँग व्यापार गर्ने व्यापारी व्यवसायीको पनि व्यापारमा सुक्यो । 
नाका ख्लेको पहिलो दिन (बुधबार) तिब्बतको खासाबाट ऊन बोकेका छ वटा ट्रक नेपाल प्रवेश गर्दैछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।