आइतबार, साउन २४, २०८३

सेती नदीमा मलामी बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - डोटीको सेती नदीमा बगेर एक मलामी बेपत्ता भएका छन्। आदर्श गाउँपालिका-५ लामीखालका ४५ वर्षीय पुस्कर सिंह शिखर नगरपालिकाको गोपघाट नजिकै नदीमा बगेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

स्थानीय छिमेकीको मलामी आएका सिंह सेती नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएका गोपघाटका स्थानीय जगन्नाथ बलायरले बताए। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गैसकेको छ।

डोटीमा करिब दुर्इ हप्ताको अवधिमा सेती नदीले बगाएको यो तेस्रो घटना हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।