आइतबार, साउन २४, २०८३

प्रचण्ड निवास जाने बाटोमा बम, सेनाले बनायो निष्कृय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार जाने बाटोमा बम भेटिएको छ । 

ललितपुरको टुटेपानीमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको  छ।  करिब २ घण्टा लगाएर सेनाले बम डिस्पोज गरेको हो ।
 
बम भेटिए पछि उक्त क्षेत्रमा आवागमन रोकिएको थियो । बम डिस्पोजपछि पनि स्थानीयमा देखिएको त्रास भने कम हुन सकेको छैन । 

आजै बिहान ललितपुरको सादोबाटो, भैसेपाटीलगायतका स्थानमा बम भेटिएको थियो । बम सेनाको टोलीले निष्कृय पारेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।