आइतबार, साउन २४, २०८३

बम बनाउने अड्डामा सेनाको अप्रेशन (भिडियो र फोटो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अनामनगरमा बम विस्फोट भएपछि सेनाले बम बनाउने ठाउँमा विशेष सर्च अप्रेशन गरेको थियो। बम बनाउँदै गर्दा विस्फोटको आशंका गरिएपछि त्यो ठाउँमा थप बमहरु हुनसक्ने आशंकामा सेनाको बम डिस्पोजल विशेष टोलीले त्यो ठाउँलाई सुरक्षा घेरामा राखेर सर्च गरेको थियो। 

अनामनगरस्थित लोकमञ्जरी कार्कीको घरको कोठामा विस्फोट भएपछि घर र आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानमा राखेर अप्रेशन गरिएको थियो। त्यो घरलाई विशेष सुरक्षा निगरानीमा राखिएको छ। 

 हेर्नुस् तस्बिर र भिडियो















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।