आइतबार, साउन २४, २०८३

थानकोट नाकामै बम विस्फोट, दुई घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको थानकोट नाकामा बम विस्फोट भएको छ। विस्फोटमा परी दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए। 

सिंहका अनुसार घाइते भएकाहरु मोटरसाइकलमा बम लिएर जाँदै गर्दा विस्फोट भएको थियो। गम्भीर घाइतेको शहिद मेमोरीयल र अर्काको थानकोटकै अस्पतालमा उपचार भैरहेको सिंहले जानकारी दिए।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।