आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्ना कारण उडान प्रभावित भएपछि मन्त्रीले दिए राजीनामा

आफ्ना कारण उडान प्रभावित भएपछि मन्त्रीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आफ्नो कारणले अरु उडानमा अवरोध पुगेको भन्दै मेक्सिकोमा एक मन्त्रीले पदबाट राजीनामा दिएकी छन्। मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोञ्जालेज ब्लान्कोले आफूले गर्दा फ्लाइट डिले भएको भन्दै राष्ट्रिपतिसमक्ष राजीनामा दिएकी हुन्। शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि उनको आलोचना भएको थियो। 

उनले सरकारकी कामको शिलशिलामा जाने क्रममा आफ्नो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएको बताइन्। उनले भनेकी छिन्,‘एकजनाको फाइदाका लागि धेरैलाई समस्यामा पार्नु गलत कुरा हो। मेक्सिकोको रुपान्तरणका लागि समानता र न्यायको कुरा लागु हुनुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।