आइतबार, साउन २४, २०८३

संस्कृती जोगाउन थारु विवाह घर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरस्थित थारु बाहुल्यता रहेको बस्तीमा विवाह भवन तथा थारु नाच घर निर्माण सुरु भएको छ। सांसद पूुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको भवनको शनिबार संघीय सांसद प्रदीप यादवले शिलान्याश गरेका छन्। विवाह भवन तथा थारु नाच घर २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले माघी पर्व तथा अन्य थारु महोत्सवमा मात्र देखीने थारु नाच तथा थारु संस्कृती थारु नाच घरमा पनि देख्न पाइने बताए। थारु नाच घरले थारु संस्कृती जोगाउन ठुलो मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।