ठमाडौं - उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि हिसान शैक्षिक मेला सुरु भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले आयोजना गरेको मेलाको यो छैटौं संस्करण हो। मेला उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
आइतबारसम्म चल्ने मेला कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय प्रवेशमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको हो।
भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...