बिहीबार, साउन २१, २०८३

खुल्न छाडे सरकारी वेबसाइट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन्। वेबसाइट नखुल्दा सरकारी काममा समस्या उत्पन्न भएको छ। सरकारी सिस्टम जिओभी डट इनपीमा समस्या उत्पन्न भएको छ।

जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको र ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको बताए। जीआइडीसीको सर्भरमा समस्या देखिँदा अनलाइनमार्फत काम हुने मालपोत, यातायात र राहदानी विभागजस्ता सरकारी निकायमा समस्या देखिएको छ। अबको केहीबेरमै समस्या समाधान हुने पोखरेलले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।