शनिबार, कात्तिक २१, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

Machhapuchchhre

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११:३० बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।

प्रकाशित: Aug 05, 2026| 00:01 बुधबार, साउन २०, २०८३