बिहीबार, साउन २१, २०८३

‘फानी’ आँधीको डरले भारतका ८ लाख मानिस सारियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

उडिसा- सामुद्रिक आँधी फानी आउन लागेको आशंकामा भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघण्टाका दरले आउने लागेको अनुमान मौसमविद्ले गरेका छन्। आधी शुक्रबार दिउँसो वा साँझ आउन सक्ने अनुमान गरिएको छ । 

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीले उडिसाका १३ जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन्। कुनै मानविय क्षती नहोस भनेर सावधानी अपनाइएको विभागले जनाएको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।