बिहीबार, साउन २१, २०८३

प्रधानमन्त्री ओली एकसाता लामो विदेश भ्रमणमा जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन्। ओली मे ९ देखि १३ अर्थात वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडिया भ्रमण जान लागेका हुन्। भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै वुद्ध सम्मेलनमा सहभागी हुनेछन् भने कक्बोडीया भ्रमणका क्रममासमेत उनी विविध कार्यक्रममा सहभागी हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।