बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ को सरकार ढाल्नेबारे 'प्रचण्ड' र मुख्यमन्त्रीबीच जुहारी (भिडियो रिपोर्ट)

प्रदेश २ को सरकार ढाल्नेबारे 'प्रचण्ड' र मुख्यमन्त्रीबीच जुहारी (भिडियो रिपोर्ट)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बहुमत पु¥याएर प्रदेश सरकार बनाउन चुनौति दिएका छन्। अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेकपा नेतृत्वमा सरकार बनाउने बेला आएको भनेपछि मुख्यमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। प्रचण्डले प्रदेश सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको भन्दै प्रदेश २ को सरकार ढाल्दै नेकपा नेतृत्वको सरकार बनाउने समय आइसकेको बताएका थिए।

जवाफमा मुख्यमन्त्री राउतले आफु कसैको डर धम्कीबाट नडराउने बताउँदै सरकार बनाउन प्रचण्डलाई कसैले नरोकेको बताए। प्रचण्डलाई प्रदेशमा भइरहेको भ्रष्टाचार पुष्टि गर्न चुनौति दिँदै मुख्यमन्त्री राउतले संघीय सरकारमा भइरहेको भ्रष्टाचार सबैले देखेको बताए।

हेर्नुुस् भिडियो रिपोर्ट
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।