बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार भन्छ – 'बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था छैन'

सरकार भन्छ – 'बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था छैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ। बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने बताएको छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर बर्ड फ्लूबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको जानकारी दिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले नियमित साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा पंक्षीबाट टाढा रहने, कुखुराको मासु राम्ररी पकाएर खानेलगायतका सावधानी अपनाइए यो रोगबाट बच्न सकिने बताए। 

सम्बन्धित समाचार

बर्डफ्लुले लियो ज्यान

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।