बिहीबार, साउन २१, २०८३

'टुँडिखेल खाने प्रपञ्च हुँदैछ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काटमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले सरकारका नाममा रहेको टुँडिखेल भूमाफियाले खाने प्रपञ्च गरिरहेको बताएका छन्।

सोमबारदेखि शुरु भएको संसदको चौथो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘बालुवाटारको जग्ग प्रकरणले हामी सबैलाई लज्जाबोध गराएको छ’, उनले भने, ‘अब टुँडिखेल खाने प्रपञ्च हुँदैछ।’

वाइडबडी काण्डमा नेपाल बायुसेवा निगमलाई तीन अर्ब घाटा भएको उनले आरोप लगाए। मेलम्ची आयोजना ढिलाई भएको र ठेकेदार कम्पनीले छोडेको बिषयमा छानबिन गर्न सरकारसँग माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।