बिहीबार, साउन २१, २०८३

न्यायालयमा राजनीतिक सेटिङ : बाबुराम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले न्यायालयलाई पनि राजनीतिक सेटिङमा चलाउन खोजिएको आरोप लगाएका छन्। सोमबारदेखि शुरु भएको संसदको चौथो अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘निर्वाचित संसाद रेशम चौधरी, पृथकतावादी आन्दोलन चलाइका सिके राउन र विप्लवलाई फरक  ढंगले हेर्नू ठीक होइन,’ उनले भने, कार्यकारीले न्यायालयमा सेटिङ मिलाएर हस्तक्षेप गरेको भन्ने आशंका उत्पन्न भएको छ।’

भट्टराईले संसद मणि हराएको नाग र कस्तुरी हराएको हरिण जस्तो बनेको बताए। उनले राज्य सत्ताको दोहनकारी र दमनकारी नीति अन्त नभएसम्म लोकतन्त्र सृदृढ नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।